काँग्रेस नेता आचार्यद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले प्रधान न्यायाधीश र संवैधानिक निकायमा प्रमुखको पद लामो समयदेखि रिक्त रहेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । नेता आचार्यले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै लोकतन्त्रको एउटा महत्वपूर्ण स्तम्भ मानिने देशको न्यायपालिकालाई गम्भीर क्षति पु¥याउने गरी संविधानको धारा, २८४ को उपधारा (३) को संवैधानिक … Continue reading काँग्रेस नेता आचार्यद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण